प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको शब्दमा कोराना महामारीबारे बनेको नयाँ गीति भिडियो सार्वजनिक भएको छ।
‘प्रार्थना’ बोलको गीतमा प्रकाश सपूत र मेलिना राईले स्वर दिएका छन्। गीत प्रकाश सपूतको संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।
तपाइँको प्रतिक्रीया