२०८२ जेठ २२ बुधबार

राशिफल

मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका काठमाडौं महानगरका नागरिकलाई खोप दिइने

सरकारले काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागेको हो

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप कार्यक्रम चल्नेछ। नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ।