निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया