एमाले माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिए आफू ३ जेठ २०७५ मा फर्मन तयार रहेको बताएको अर्को दिन नेपाल समूहले यस्तो निर्णय गरेको हो ।
संसद विघटन ठीक हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ । बैठकले पार्टी एकता र संसद विघटन अलगअलग मुद्दा भएको निष्कर्ष निकालेको छ ।
तपाइँको प्रतिक्रीया