२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोना भाइरस संक्रमणमुक्त भयो भने कोरोना बाट ९२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२ जनाको मृत्यु भएको छ भने ६९५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२००२ जनाको पीसीआर परीक्षणमा ३३७० र ५९०१ एन्टिजेन परीक्षणमा ११०२ जना गरी ४४७२ जनामा संक्रमण पुष्टि भएको हो ।