नेकपा (एमाले) को स्थायी समिती सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।
उनले केही सञ्चारमाध्यममा आफू माओवादी केन्द्रमा फर्कने भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
माओवादी केन्द्र विघटन भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको बताउँदै उनले भने, ‘माओवादी केन्द्रको आयू बढाउनका लागि आफू माओवादी केन्द्रमा जाँदै छ भनेर भ्रमपूर्ण प्रचार गरियो ।’
तपाइँको प्रतिक्रीया