२०८२ जेठ ३२ शनिवार

राशिफल

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको हो । बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए ।

तर, बहुमत सांसदहरु मत दिने पक्षमा उभिएका थिए । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् ।