उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना नागरिकलाई विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका छन्।
आफ्ना देशका नागरिक ठूलो मात्रामा जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सिडी, भिसिडोसहित भेटिए मृत्युदण्ड हुनेछ भने कोही त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ।
प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि उनको सरकारले यस्तो कानुन ल्याएको बताएको छ।
तपाइँको प्रतिक्रीया