२०८२ जेठ २१ मङ्गलबार

राशिफल

असारदेखि सवारी जोर–बिजोर चलाउने विकल्पमा छलफल

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको ‘मोडालिटी’ परिवर्तन गर्ने तयारी गरेको छ । असारदेखि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारी काठमाडौं जिल्ला प्रशासनले गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको समीक्षा र नयाँ मोडालिटी बनाउने तयारी गरेका हुन् ।

सवारी जोर–बिजोर चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।