२०८२ असार १ आइतबार

राशिफल

सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको जवाफ

सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

जवाफ आएपछि असार ९ गतेदेखि यो मुद्दामा फेरि छलफल हुनेछ ।