२०८२ जेठ २५ शनिवार

राशिफल

लोकसेवाले प्रदेश २ मा उपसचिव सहित २८ जना कर्मचारी माग्यो (विज्ञापन)

प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । जसमा प्रशासन र इन्जिनियरिङ सेवामा पनि कर्मचारी मागिएमो छ ।