२०८२ जेठ २१ मङ्गलबार

राशिफल

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तयारी

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी थालेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो चरणको रुपमा रहेको सुझाव संकलन आह्वान गरिसकेको छ ।

राष्ट्र बैंकले सुझावका लागि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ, लघुवित्त वित्तीय संस्था संघ लगायतका क्षेत्रगत संघहरुलाई आग्रह गरेको छ ।

राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि बैंकिङ प्रणालीको तरलता र व्याजदर स्थिरतामा केन्द्रित हुने बुझिएको छ ।