२०८२ असार ४ बुधबार

राशिफल

दोस्रो चरणको अन्तिम खेलमा नेपाल आज अष्ट्रेलियासँग भिड्ने

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल आज अष्ट्रेलियासँग खेल्दैछ ।

खेल राति ९:४५ बजे सुरु हुनेछ । कुवेत सिटीमा यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जवर्डनसंग ३–० ले पराजित भएको थियो ।

समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने छ ।