जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा केही दिनमा पूर्वबाट मनसुन भित्रिने भएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको विभागले जनाएको छ।
विभागका अनुसार आगामी हप्ताबाट ठाउँ–ठाउँमा भारी वर्षासमेत हुने छ । साथै, बाढी पहिरोसमेत सम्भावना छ । पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।
तपाइँको प्रतिक्रीया