आइतबार बिहानैदेखि पहिरोले सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा पहिरो खस्दा सो राजमार्ग अवरुद्द हुन पुगेको हो ।
अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको र सडक विभागलगायतमा खबर गरेर पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया