२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आइतबार १९ अर्बको सेयर कारोबार

आइतबार १९ अर्बको सेयर कारोबार भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।

यसअघिको तुलनामा सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएको छ ।

आइतबार ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको हो ।