सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनीलकुमार पोखरेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो ।
बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि सोही बैंकमा डेपुटी सीईओको जिम्मेवारी सम्हालिरहेका पोखरेललाई सीईओमा बढुवा गरिएको हो ।
सिभिल बैंकको सीईओबाट राजीनामा दिएका गुरुङ म्यानमार सिटिजन्स बैंकको सीईओ बनेका छन् ।
तपाइँको प्रतिक्रीया