अब काठमाडौं उपत्यकामा २ देखि १२ दिनको अन्तरालमा मात्र घरमा खानेपानी आउने गरेको छ । मेलम्ची आयोजनाको परीक्षण गर्नुपर्ने भएपछि असार १ गतेदेखि आयोजना बन्द छ ।
उपत्यका खानेपानी लिमिटेडले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी आउनेछ।
हेर्नुस् तालिका
तपाइँको प्रतिक्रीया