कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा सुधार देखिएको छ । चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्तसम्म) ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढी हो ।
त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।
तपाइँको प्रतिक्रीया