२०८२ जेठ २५ शनिवार

राशिफल

अब नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ती हुन पाउने (फाराम लिंकसहित)

अब नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाका अनुसार नेपाली महिलाहरू भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) मा भर्ना हुन पाउने भएका हुन् ।

१० कक्षा पास गरेका, १५२ सेन्टिमिटर उचाइ भएका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ। वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ।

अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ।

https://joinindianarmy.nic.in/Authentication.aspx