२०८२ जेठ २५ शनिवार

राशिफल

लकडाउन खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार दिने समयसम्म मात्र जरिवाना छुट पाउने आदेश गरेको हो ।