२०८२ जेठ २१ मङ्गलबार

राशिफल

यी ५१ कम्पनीको सेयर लगानीमा जोखिम, धितोपत्र बोर्डले जारी गर्यो यस्तो प्रतिवेदन

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा सेयर लगानीका लागि जोखिम देखिएको बताएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीलाई जोखिममा राखेको हो ।

विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यस्तो जोखिम देखिएकाले सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ।

साथै, सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको बोर्डको भनाइ छ ।

प्रतिवेदन

https://drive.google.com/file/d/13Dz0oeX2FpMnNsAlLK9IDZ8nWB8hZ1fw/view