२०८२ जेठ २५ शनिवार

राशिफल

पछिल्लो २४ घण्टामा ४१८७ निको भए भने २७४५ जनामा कोरोना संक्रमणमा पुस्टि

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४१८७ रहेको छ , भने २७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४४९ जनाको पीसीआर परीक्षणमा १६८१ र ५८४१ एन्टिजेन परीक्षणमा १०६४ जना गरी २७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१  जनाको मृत्यु भएको छ।