पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।
ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई बुधबार दिउँसो दिल्ली लैजान लागिएको हो । उनको दिल्लीको एपोलो अस्पतालमा उपचार हुने छ ।
तपाइँको प्रतिक्रीया