२०८२ जेठ २२ बुधबार

राशिफल

सुपर मादी हाइड्रोपावरमा बाढीका कारण १ अर्बको क्षति

मादी गाउँपालिकाअन्तर्गत मादी खोलामा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा बाढीले ठूलो क्षति पुर्याएको छ ।

४४ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा एक्स्याभेटर, टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको आयोजनाले जनाएको छ ।

बाढीका कारण निर्माणाधीन सुपर मादीमा १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।