मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको पुष्टि भएको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनाका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेका हुन् ।
आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
हाल हराइरहेकाहरुको खोजीकार्य भइरहेको छ ।
तपाइँको प्रतिक्रीया