जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् । बैठक बिहीबार बस्ने भएको छ ।
वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी महत्वपूर्ण निर्णय लिनुपर्ने भएको भन्दै अध्यक्ष यादवले आज बिहान ११:३० बजे बैठक बोलाएका छन् ।
अर्का अध्यक्ष ठाकुरले यादव पक्षका नेतालाई हटाएर कार्यकारिणी सदस्यमा आफू पक्षका नेतालाई राखेपछि यावले बैठकमा महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।
तपाइँको प्रतिक्रीया