२०८२ जेठ २२ बुधबार

राशिफल

काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

सो रकम रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गरिनेछ ।