मेलम्ची खानेपानी आयोजनामा कार्यरत भारतीय इन्जिनियर मृत भेटिएका छन् । त्यहाँ हराइरहेका ८ जनामध्ये मेकानिकल इन्जिनियर कमल लोचन महतो मृत भेटिएका हुन् ।
भारतीय, चिनियाँ र नेपाली गरेर मेलम्ची आनेपानी आयोजनामा कार्यरत ८ जना हराइरहेका थिए । अन्यको खोजी कार्य भइरहेको छ । दुई चिनियाँको पनि शव भेटिएको सूचना आए पनि एकीन विवरण अझै आइसकेको छैन ।
हराइरहेका अन्यको खाजी भइरहेको बुझिएको छ ।
तपाइँको प्रतिक्रीया