२०८२ जेठ २२ बुधबार

राशिफल

बिहीबार २ हजार ६०७ जनामा झर्यो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ७११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् ।