बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय भएका व्यक्ति पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोका ४० वर्षीय हिरा महर्जनलाई महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो।
ललितपुर जिल्ला अदालतले महर्जनविरूद्ध २०७२ साल पुस १५ गते एक करोड १५ लाख ३८ करोड जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो।
तपाइँको प्रतिक्रीया