२०८२ जेठ २२ बुधबार

राशिफल

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चले जारी गर्यो अन्तरिम आदेश

सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनी बजेटमा उल्लिखित व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् २०८७–७९ को बजेटमा, वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घटा न्यूनीकरण गरिने छ भनिएको छ।

यसविरूद्ध सर्वोच्च अदालतमा सात रिट परेका थिए। ती रिटको पहिलो सुनुवाइमै संवैधानिक इजलासले अन्तरिम आदेश गरेको हो।