पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०१० जनाको पीसीआर परीक्षणमा १६८८ र ४६८६ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६६० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जनाको मृत्यु भएको छ
तपाइँको प्रतिक्रीया