२०८२ जेठ २५ शनिवार

राशिफल

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने तर, खुकुलो बनाउने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जारी राख्ने तर खुकुलो बनाउने तयारी भइरहेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बस्ने बैठकले यसबारे निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन्।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री तथा इलेक्ट्रिकल पसल अपरान्ह ४ बजेपछि खुल्छ ।

अब एक साता निषेधाज्ञा थप गर्ने र जोर–बिजोर प्रणालीमा निजी सवारी संचालन गर्न दिने विषयमा छलफल हुनेछ । साथै, विभिन्न पसलहरु पनि खोल्ने दिनेबारे छलफल हुनेछ ।