भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।
पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको हो । नदीले शुक्रबारदेखि नै ड्याम काटिरहेको थियो ।
तपाइँको प्रतिक्रीया