कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना विरुद्धको खोप लगाइदिने भएको छ ।
कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् ।
कोरोना महामारीमा पनि विश्वकप आयोजनाको तयारीलाई गरिरहेको कतारले यस्तो निर्णय गरेको हो । यद्यपि, विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकलाई खोप दिइसक्ने अवस्था छ ।
तपाइँको प्रतिक्रीया