मंगलबारदेखि राइड सेयरिङ सेवाहरु संचालन हुने भएका छन् । टुटल र पठाओलगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका छन्।
राइडिङ सेयर गर्ने एपहरुले पनि जोर–बिजरो प्रणालीको पालना गर्नेछन् । काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू हुँदैछ ।
दुवै कम्पनीले स्वास्थ्य मापदण्ड अपनाएर सतर्कताका साथ सेवा थाल्ने भएका हुन् । सार्वजनिक सवारी साधान अझै नखुलेकाले राइडिङ सेयरिङ एपले राम्रो मार्केट लिने बुझिएको छ ।
तपाइँको प्रतिक्रीया