पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जनाको मृत्यु भएको छ । भने ३१३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८३ जनाको पीसीआर परीक्षणमा १५८४ र ४३२१ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया