२०८२ असार ३ मङ्गलबार

राशिफल

पछिल्लो २४ घण्टामा ४९५४ निको भए भने कोरोना संक्रमण बाट ४१ को मृत्यु

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ जनाको मृत्यु भएको छ भने ४९५४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२२०४ जनाको पीसीआर परीक्षणमा ३७०३ र ४७०९ एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४५२२ जनामा संक्रमण पुष्टि भएको हो ।