पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा नयाँ रेकर्ड बनाएका छन्।
युरो कप २०२० अन्तर्गत फ्रान्सविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन्।
रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन्।
जारी युरो कपमा रोनाल्डोले पाँच गोल गरिसकेका छन्।
तपाइँको प्रतिक्रीया