२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा ४९१४ निको भए भने, कोरोना संक्रमण बाट ३० को मृत्यु

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनाको पीसीआर परीक्षणमा ११७४ र ४८०६ एन्टिजेन परीक्षणमा ०८४२ जना गरी २०१६ जनामा संक्रमण पुष्टि भएको हो ।