पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जनाको मृत्यु भएको छ भने ३४५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५६६ जनाको पीसीआर परीक्षणमा १३९१ र ४०३० एन्टिजेन परीक्षणमा ९०८ जना गरी २२९९ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया