२०८२ जेठ ३२ शनिवार

राशिफल

डा. खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

sf7df8f}F, ;fpg !^ -/f;;_M eG;f/ Joj:yfkg uf]i7L –;Daf]wg cy{dGqL 8f o”j/fh vltj8f eG;f/ ljefuåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht eG;f/ Joj:yfkg uf]i7LnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।