काठमाडौँ – सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
तपाइँको प्रतिक्रीया