२०८२ जेठ ३० बिहीबार

राशिफल

पछिल्लो २४ घण्टामा २ हजार २११ निको भए भने २हजार ६२२ जनामा कोरोना संक्रमणमा पुस्टि

पछिल्लो २४ घण्टामा २६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४९९ जनाको पीसीआर परीक्षणमा १७४५ र ४०२८ एन्टिजेन परीक्षणमा ८७७ जना गरी२६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२११ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ जनाको मृत्यु भएको छ ।