२०८२ जेठ २२ बुधबार

राशिफल

मंगलबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं – आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ । छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार९१ हजार ५ सय थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय निर्धारण गरिएको छ । यसैगरी, चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँ छ ।