२०८२ जेठ ३१ शुक्रबार

राशिफल

पछिल्लो २४ घण्टामा १ हजार ५६५ निको भए भने २ हजार ६३४ जनामा कोरोना संक्रमणमा पुस्टि

पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५०३ जनाको पीसीआर परीक्षणमा १७१८ र ५०८२ एन्टिजेन परीक्षणमा ९१६ जना गरी २६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५६५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जनाको मृत्यु भएको छ ।