नेपालमा लक्डाउन खुकोलो भएसंगै कोरोना संक्रमितको संख्या लगातार निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या उकालो लागेको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।
मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् ।
तपाइँको प्रतिक्रीया