२०८२ जेठ २२ बुधबार

राशिफल

सामान्य बढ्यो सुनको मूल्य

काठमाडौं – बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।