चितवन – स्कुटरलाई ट्रकले ठक्कर दिँदा भरतपुरमा एक युवतीको मृत्यु भएको छ । स्कुटर चालक भने घाइते छन्
गैडाकोटबाट नारायणगढ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको ना. ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा पछाडि सवार भरतपुर – १५ मंगलपुरका ३० वर्षीया विष्णु दवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो २ बजे मृत्यु भएको हो ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
तपाइँको प्रतिक्रीया